राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण बुधवारबाट

काठमाडौँ – राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण बुधवारबाट पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार टिमको प्रशिक्षण पोखरामा...

टोकियो ओलम्पिक : चीनलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा

टोकियो ओलम्पिकको पदक तालिकामा चीनलाई अमेरिकाले उछिनेको छ । अमेरिका ३८ स्वर्णसहित ११० पदकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा धकेलिएको...

बङ्गलादेशसँगको चाैथाे टी–ट्वान्टीमा अस्ट्रेलिया विजयी

घरेलु टोली बङ्गलादेशसँगको चौथो टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । अस्ट्रेलियाले बङ्गलादेशलाई ३ विकेटले हराएको हो । ढाकामा बङ्गलादेशले दिएको १ सय ५...

टोकियो ओलम्पिकको समापन आज

टोकियो ओलम्पिकको आज समापन हुँदैछ । आज १३ स्पर्धाको फाइनल सकिएपछि समापन समारोह हुनेछ । ओलम्पिक पदक तालिकामा शीर्ष स्थानको चीनलाई अमेरिकाले पछ्याइरहेको छ...

ओलम्पिक फुटबलमा ब्राजिललाई स्वर्णपदक

जापानमा चलिरहेको ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले उपाधि अर्थात स्वर्णपदक जितेको हो । ब्राजिलको जितमा माथुएस...

टोकियो ओलम्पिक : महिला फुटबलमा क्यानडालाई स्वर्ण पदक

टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलतर्फ क्यानडाले स्वर्ण पदक जितेको छ । जापानको योकोहामामा भएको फाइनलमा दुवै टिमले निर्धारित र अतिरिक्त समयमा एकरएक गोल गरेपछि...

लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का

अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ । यस अघि...

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु...

टोकियो ओलम्पिकमा २० स्वर्णसहित चीन पहिलो स्थानमा

काठमाण्डौ – जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २० स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ४४...

टाेकियाे ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा

काठमाण्डाै – जापानमा भइरहेकाे टोकियो ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित २२ पदक...

ताजा अपडेट

छुटाउनु भयो कि?