हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा

मकवानपुर- कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै (१११ वटै ) उद्योगहरू...

कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही हुने

सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार...

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

मकवानपुरको उत्कृष्ट स्थानीय तहः नगर थाहा नगरपालिका

निशा गुरुङ/हेटाैंडा मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिकालाई जिल्ला समन्वय समिति मकवानपुरले आर्थिक वर्ष २०७६÷०७७ को जिल्लाकै उत्कृष्ट स्थानीय तह घोषणा गरेर पुरस्कृत गरेको छ...

बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

हेटौंडा– बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त हुनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले...

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी...

हेटौंडामा नाम मात्रको सुपथ मुल्य पसल सञ्चालन

हेटौंडा–हेटौंडामा चाडपर्व लक्षित सञ्चालनमा आएको सहुलियत (सुपथ मुल्य) पसल नाम मात्रको भएको छ । सरकारको स्वामित्वमा संचालित साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालनमा ल्याएको पसलमा उपभोक्ताले...

मनहरी गाउँपालिकाद्वारा मानवसेवा आश्रमलाई पाँच लाख सहयोग

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिकाले मानवसेवा आश्रमलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले हेटौंडास्थित मानवसेवा आश्रममै पुगेर आश्रमका...

खाली ग्यास सिलिण्डरको मूल्य २१ सय तोकियो

देशका जुनसुकै भागमा अब खाना पकाउने नयाँ ग्यास सिलिण्डर किन्दा २१ सय तिर्नुपर्ने भएको छ। नेपाल ग्यास उद्योग संघले एलपीजी ग्यासको खाली सिलिन्डरको धरौटी...

यस बर्ष दशैँमा नयाँ नोट सटही नगरिने

यो वर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ...

ताजा अपडेट

छुटाउनु भयो कि?