कोरोना भाइरसको संक्रमणः मृतकको संख्या ५५ हजार नाघ्यो
हेटाैंडा– विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ हजार ३ सय नाघेको छ भने संक्रमितको संख्या १० लाख ४४ हजार नाघेको छ ।...
मानिसबीचको सम्पर्क कडाईका साथ टुटाउ : विश्व स्वास्थ्य संगठन
हेटाैंडा–विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिनु भएको छ । टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण...
सार्क राष्ट्रबीच कोरोना रोकथामबारे भिडियो संवाद शुरु (लाईभ् )
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न भिडियो कन्फरेन्समार्फत् छलफल शुरु गरेका छन् ।
कन्फरेन्सको औपचारिक...
अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा
हेटाैंडा–कोरोना भाइरस फैलिने जोखिम बढेपछि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ को संक्रमण रोकथामका...
नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक
हेटाैंडा–कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको...
अमेरिकी राष्ट्रपति दुई दिने भारत भ्रमणमा, विश्वकै ठूलाे क्रिकेट रङ्गशालाकाे उद्घाटन गर्ने
हेटाैंडा– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि आज भारत पुग्दै हुनुहुन्छ । ट्रम्प पत्नी मेलिनियाका साथ बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली पुग्ने कार्यक्रम छ...
भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी
काठमाण्डौ - भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ । मात्रै ९ रनको लक्ष्य न्युजिल्याण्डले दोश्रो ओभरमै विनाविकेट भेट्टाउँदै न्युजिल्याण्ड विजयी भएको...
अष्ट्रेलियाको डढेलोको मुस्लो न्युजिल्याण्डसम्म पुग्यो
अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ । डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका...
सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व
सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ...
सन् २०१९ का चर्चित १९ घटना
काठमाडौं – वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका...














