नेपाल र चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
काठमाण्डाै – नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी...
मुख्यमन्त्री पौडेलद्धारा विभिन्न चाडपर्वका अवसरमा शुभकामना व्यक्त
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बडादशैंँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मंगलबार बडा दशैंलगायत अन्य चाडपर्वहरुका...
जिसस प्रमुख खुलालको दशैं मामाघरबाट सुरु (फोटोफिचर)
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको यो वर्षको दशैं मामाघरबाट सुरु भएको छ । मंगलबार बिहान उहाँले हेटौंडा–४ मा रहेको सडक...
आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन प्रेरणा मिल्ने देउवाको विश्वास
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
विजया दशमीको...
दशैंमा गच्छेभन्दा बाहिरको तडकभडक नगरौंः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैँ २०७६ को अवसरमा देशवासीलाई ...
दशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व...
राष्ट्रपति र प्रधानमन्त्रीले आज विशिष्ट व्यक्ति तथा शुभेच्छुकहरुलाई टीका लगाइदिनुहुने
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आज दशैँको टीका लगाइदिनुहुने भएको छ । राष्ट्रपति भण्डारीले आज दिउँसो १ देखि २...
टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा उत्तम
काठमाडौं- यस वर्षको विजयादशमीको टीकाको साइत भोली मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । विजया दशमीको...
दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार
स्टकहोम (एपी) । भौतिकशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह...
करणको उत्कृष्ट प्रदर्शनसँगै नेपालको दोस्रो जित
काठमाडौँ — करण केसीको अलराउन्ड प्रदर्शनको मद्दतले नेपालले पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा सोमबार नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो...













