बागमती प्रदेशका १३ वटै जिल्लामा र्यापिड टेस्ट सुरु
हेटाैंडा– बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु गरेको छ । पहिलो चरणमा क्वारेन्टाइनमा बसिरहेकाहरूको परीक्षण हुँदै छ । पहिलो...
चुरे क्षेत्रमा निगरानी बढाउने ढुङगा गिट्टी बालुवा अनुगमन समितीको निर्णय
मकवानपुर– लकडाउनको मौका छोपेर चुरे क्षेत्रमा ढुङगा गिट्टी बालुवाको चोरी निकासी बढेपछि ढुङगा गिट्टी बालुवा अनुगमन तथा समन्वय समितीे मकवानपुरले निगरानी बढाउने निर्णय गरेको...
‘कोभिड–१९’ बाट विश्वभरी १९ लाख ३४ हजार भन्दा बढी सङ्क्रमित, एक लाख २० हजार...
जेनेभा – कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख ३४ हजार २९२ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख २०...
सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण
काठमाडौँ – काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सोमबार र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी) किट गर्दा कोरोना भाइरसको आशङ्का...
पैदलयात्रुलाई खाना खुवाउन स्थानीय तहलाई गाउँपालिका महासंघकाे आग्रह
हेटाैंडा– लकडाउनका कारण पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुलाई बाटोमा खाना, खाजा र पानीको व्यवस्था मिलाउन गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशले स्थानीय तहहरुलाई आग्रह गरेको छ...
भारतले लकडाउन तीन साता लम्ब्यायो
काठमाडौं– भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात...
हेटौंडा स्थित ल्यावमा हालसम्म ११३ जनाको स्वाब परिक्षण
मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालित ल्यावमा हाल सम्म ११३ जनाको स्वाब परिक्षण सम्पन्न भएको छ । चैत्र २०...
प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुलाई निर्देशन
हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा...
देशभरका अदालतलाई सर्वोच्चको चौबीस बुँदे निर्देशन
हेटाैंडा– सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार...
नयाँ वर्ष शुरु भयो, भेटिएन भित्तेपात्रो
हेटाैंडा– कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ शुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग)...













