संसद् भवन अगाडि भेला भए जेनजी (तस्बिरहरू)
सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला भएका छन् ।...
‘जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार...
'जेन जी' भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ । काठमाण्डौको बानेश्वर क्षेत्रमा र सुनसरीमा...
जेनजी प्रदर्शनमा १४ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर
हेटौंडा । काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा...
अपडेट : जेनजीको प्रदर्शनमा गोली लागेर १२ जनाको मृत्यु
हेटौंडा । जेनजीको प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकारीले...
‘जेन जी’ आन्दोलन : ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुग्याे
हेटौंडा । जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या दर्जन नाघेको छ । प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँबानेश्वरस्थित संसद् भवन...
‘जेन जी’ आन्दोलन : कम्तीमा ७ जनाको ज्यान गयो, कैयौं घाइते
हेटौंडा । नेपालमा सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएको विरोधमा नवयुवा पुस्ताले थालेको सडक आन्दोलनमा प्रहरीले गोली चलाउँदा कम्तीमा ७ जनाको ज्यान गएको छ ।...
सिंहदरबार र राष्ट्रपति कार्यालयलगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यु
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कर्फ्यु लाग्ने क्षेत्र विस्तार गरेको छ । 'जेन जी' पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको...
काठमाण्डाैकाे नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी
काठमाण्डाै – काठमाण्डाैको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १०...
युवाको आन्दोलन सामाजिक सञ्जालबाट सडकमा ओर्लियो
काठमाण्डाै – केही वर्षदेखि सामाजिक सञ्जालमा चर्किएको युवाको आन्दोलन सडकमा ओर्लिएको छ । इन्टरनेटको विकाससँगै हुर्किएको पुस्ता अर्थात् सन् १९९० को दशकको मध्यपछि जन्मिएको...
माइतीघरमा उर्लियाे जेन-जी (फोटोफिचर)
हेटौंडा । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई...













