एमाले विधान महाधिवेशनको तयारी तीव्र, २३ सय ९२ जना सहभागी हुने 

हेटाैंडा । यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी...

आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

आज मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।...

आज रक्षाबन्धन र जनै पूर्णिमा, दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउँदै

हेटाैंडा, साउन २४ । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण...

सहायक राजमार्ग प्रदेश र स्थानीय तहलाई जिम्मा दिने सरकारकाे निर्णय

हेटाैंडा । संघीय सरकारले राष्ट्रिय राजमार्ग बाहेकका सहायक राजमार्ग प्रदेश सरकारलाई जिम्मा दिने निर्णय गरेकाे छ । भाैतिक पूर्वधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले...

कक्षा १२ काे नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।बोर्डका अध्यक्ष...

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

हेटाैंडा,साउन १६ ।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा...

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभा सुदूरपश्चिम प्रदेश छैठौ अधिवेशन बैठक संख्या २० को आज माननीय मुख्यमन्त्री कमलबहादुर शाहले...

आज साउन १५,खीर खाएर मनाइँदै 

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर...

रानी जमरा कुलरिया सिँचाई आयोजनाको काम द्रुतगतिमा अघि बढ्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाई आयोजनाको तेस्रो चरणको काम चाँडै अगाडि बढ्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले आज कैलाली स्थित...

प्रधानमन्त्रीद्वारा राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीस्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्नुभएको छ । भव्य समारोहबिच उहाँले रानी जमरा कुलरिया सिचाई आयोजना...

ताजा अपडेट

छुटाउनु भयो कि?