सङ्घीय सरकारमा गठबन्धन फेरिँदा प्रदेश तहमा पनि हलचल
सङ्घीय सरकारमा सहभागी गठबन्धन फेरबदल भएको असर एक दिनमै प्रदेश तहमा पुगेको छ । हिजोमात्रै कांग्रेस–माओवादीसहितका दलको गठबन्धनलाई तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले,...
प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने काँग्रेसको निर्णय
नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन...
एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल
हेटाैंडा । नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता...
जनमत पार्टीद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध
जनमत पार्टीका प्रदेश सांसदहरूले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । २०८० माघ ८ गते सप्तरीको राजविराजमा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवसहित...
तीन मन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभामा एमालेको विरोध
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिभिन्न प्रकरणमा मुछिएका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले...
२३ दिन पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाण्डौमा, आज सिंहदरवार मार्च
२३ दिन पैदल हिँडेर मिटरब्याजपीडितहरू काठमाण्डाै आइपुगेका छन् । न्याय मार्चका लागि भन्दै उनीहरु हिजो बुधवार बेलुकी नागढुङ्गा हुँदै काठमाण्डौ आएका हुन् । उनीहरुले...
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी
पर्साकाे वीरगञ्जमा आज बेलुकी ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा...
आगामी वर्षको बजेट सीमा १८ खर्ब, के छ स्रोत ?
हेटौँडा । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ । राष्ट्रिय योजना आयोगका...
आज ७४औं प्रजातन्त्र दिवस मनाईंदै
नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै छ ।...
कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा...














