आज लोकतन्त्र दिवस: बिभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

१७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं...

उपनिर्वाचनको मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो

आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं...

चितवन-२ मा कांग्रेसका उम्मेदवार श्रेष्ठद्वारा मतदान, लामिछाने र न्यौपानेले भने भोट हाल्न नपाउने

चितवन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गर्नु भएको छ । उहाँले बिहान चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गर्नु भएको...

आज अक्षय तृतीया, जौंको सातु र सर्वत खाएर मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी मनाइँदै छ । आजका दिन गरिएको...

उपनिर्वाचनः तीनवटै निर्वाचन क्षेत्रमा मतदान सुरु

चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।...

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउनु भएन

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उहाँले गर्नुभएको प्रस्ताव सभामा...

उपनिर्वाचनको तयारी पूरा

प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन...

पहाडी भू-भागमा हल्का वर्षाको अनुमान, तराईमा हावाहुरीको सम्भावना

देशका पहाडी केही क्षेत्रमा आज पनि हल्का वर्षाको अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत...

उपनिर्वाचन हुने क्षेत्रमा आइतवार सार्वजनिक बिदा

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतवार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज शुक्रवार एक सूचना निकालेर सार्वजनिक बिदाबारे...

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनुहुने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ः०० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन...

ताजा अपडेट

छुटाउनु भयो कि?