आज र भोलि पानी पर्ने सम्भावना : डढेलो, प्रदूषण र तापक्रम केही घट्न सक्ने

पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी...

उपनिर्वाचनका लागि मौन अवधि शुरु

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि गएराती १२ बजेदेखि मौन अवधि सुरु भएको छ । अब दलहरुले कुनैपनि चुनावी प्रचारप्रसार...

प्रधानमन्त्री प्रचण्डविरुद्ध रास्वपाले दियो उजुरी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले प्रचण्डलाई कारबाही गर्न माग गर्दै तनहुँ-१ को निर्वाचन अधिकृतको...

उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका...

३१ जिल्लाका २ सय ३४ ठाउँमा डढेलाे, प्रदूषण र गर्मी कायमै

केही दिनदेखि फैलिरहेको डढेलो आज (बुधवार) झनै बढेको छ । यस बेला देशका ३१ वटा जिल्लाका दुई सय ३४ ठाउँमा डढेलो लागिरहेको वन तथा...

तराईमा हावाहुरी,पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ । आज, भोलि र पर्सि हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन्...

उपनिर्वाचनः सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने

आउँदो १० गते आइतबार हुने उपनिर्वाचनमा सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मतदाताको परिचयपत्र हराए वा नासिएको अवस्थामा...

पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’...

खर्चिलो प्रदेश संरचना आवश्यक छैन : मन्त्री गुरुङ

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले प्रदेश संरचना आवश्यक नरहेको बताएका छन् । मन्त्रालयको कार्यभार सम्हालेको सय दिन पूरा भएको अवसरमा...

सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश/जिल्ला...

ताजा अपडेट

छुटाउनु भयो कि?