स्थानीय तह निर्वाचन: ६ वटा महानगरमा कहाँ कसको चर्चा ?
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ । एमाले र गठबन्धन दलहरुले चुनावलाई प्रतिष्ठाको रुपमा लिएका छन्...
मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताउनुभएको छ । एमाले विराटनगर महानगरद्वारा आज आयोजित बृहत्...
पार्टी छोडेर चोक्टा खान गएकालाई वैशाख ३० मा झोलमा डुबाउँछौं : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने चेतावनी दिनुभएको छ । त्यसका लागि उपयुक्त समय वैशाख ३० भएको...
सातै प्रदेशमा समान सवारी कर, दस्तुर र जरिवाना हुने
यातायात सम्बन्धी प्रदेश र सङ्घ सरकारबीच रहेको समस्या समाधान गर्न पोखरामा मङ्गलवारबाट सञ्चालन गरिएको सातै प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीहरूको भेला...
सवारी दुर्घटना न्यूनीकरणतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना न्यूनीकरणतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ । सङ्खुवासभाको मादीमा आज भएको बस दुर्घटनामा १५...
संखुवासभा बस दुर्घटना : ज्यान गुमाएका १५ जनाकै परिचय खुल्यो
संखुवासभाको मादी नगरपालिका ६ सात घुम्तीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १५ जनाको नै परिचय खुलेको छ । ज्यान गुमाउनेमा मादी नगरपालिकाका मात्र १२...
स्थानीय तहमा एमालेको जित सुनिश्चित छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको चुनावमा जित हासिल गर्ने दाबी गर्नुभएको छ । एमाले...
चाउचाउ कारखानामा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा
झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो झण्डै १२ घण्टापछि नियन्त्रणमा आएको छ । आगो निभाउन झापा, मोरङ, सुनसरी र इलामका १२...
एमालेले फागुन १ गतेदेखि सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम गर्ने
काठमाडौँ – नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेकपा एमालेका महासचिव...
निर्वाचनको तयारीमा आयोग : भौतिक अवस्थाको विवरण माग
काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने भौतिक साधनको अवस्था र व्यवस्थापनका लागि सबै स्थानीय तहसँग विवरण माग गर्ने कार्यमा ...














