दलहरूले भोलिदेखि निर्वाचन लक्षित सभा तथा र्याली गर्न पाउने
काठमाडौँ । राजनीतिक दल तथा उम्मेदवारहरूले भोलिदेखि निर्वाचन लक्षित भेला, आमसभा, कोण सभा तथा र्याली गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आज काठमाडौँमा...
चुनावमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति खटिने
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षाकर्मी बाहेक झण्डै दुई लाख ४६ हजार जनशक्ति परिचालन हुँदैछन् । आवश्यक...
घोषणापत्रका २० ग्यारेन्टीको सुनिश्चित भुक्तानीः अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणापत्रमार्फत पार्टीले सार्वजनिक गरेका २० ग्यारेन्टीको भुक्तानी एमालेले नेपाली जनतालाई सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनुभएको...
हेटौंडा–९ मा एमालेको जनबर्गिय संगठनहरुको भेला
हेटौंडा । नेकपा एमाले हेटौंडा–९, निर्वाचन परिचालन कमिटीले मंगलबार जनबर्गिय संगठनहरुको भेला सम्पन्न गरेको छ । निर्वाचन परिचालन कमिटी हेटौंडा–९, का संयोजक नरेन्द्र भण्डारीको...
बाध्यात्मक परिस्थितिले संसद् विघटन गर्नुपरेको हो: अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णयलाई पुनः एक पटक बचाउ गर्नुभएको छ । आज मङ्गलवार सार्वजनिक भएकाे पार्टीको घोषणापत्रमा अध्यक्ष...
मत खसाल्नुअघि गम्भीर भएर विचार गर्नुस् : अध्यक्ष ओली
नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’...
एमालेको घोषणापत्र देश विकासको मार्गचित्र हो:अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताएका छन् । मंगलबार...
गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह
मकवानपुर - मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले पुराना तिता कुरा बिर्सिएर प्रतिनिधि सभामा चुनाव चिन्ह रूख...
१५० सिटसहित एमालेले बहुमत ल्याउँछ, पाँच वर्षभित्र भ्रष्टाचारमुक्त देश बनाउँछौँ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । पार्टीको घोषणापत्र...
एमालेको घोषणापत्र : पूर्व-पश्चिम विद्युतीय रेलमार्ग सञ्चालन
नेकपा एमालेले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको योजना अघि सारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा देशका विभिन्न...












