नेपालमा थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो
हेटाैंडा–नेपालमा कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को...
काेराेना सङ्क्रमित ९ लाखभन्दा धेरै निकाे भए
हेटाैंडा – विश्वका विभिन्न देशमा गरी काेराेना भाइरस (काेभिड १९) सङ्क्रमितमध्ये ९ लाखभन्दा धेरै निको भएका छन् । दुई सय १० देश र दुई वटा...
कोरोना भाइरस संक्रमितको संख्या ३० लाख नाघ्यो
काठमाडौै– विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको...
निजी प्रयाेगशालालाई पनि काेराेना परीक्षण गर्न दिइने
हेटाैंडा– सरकारले निजी प्रयोगशालालाई पनि कोरोना भाइरस (काेभिड १९) परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशाला सञ्चालनसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै...
लकडाउनलाई थप कडा पार्न गृहमन्त्रालयकाे निर्देशन
हेटाैंडा– ‘लकडाउन’लाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी...
कोरोना सङ्क्रमितकाे संख्या ५२ पुग्यो, १६ जना निकाे भएर घर फर्किए
हेटाैंडा– नेपालमा कोरोना भाइरस (काेभिड–१९) बाट संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार मात्रै ३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
लकडाउन वैशाख २५ गतेसम्म थप्ने सरकारकाे निर्णय
हेटाैंडा– सरकारले लकडाउनको समय वैशाख २५ गतेसम्म थप्ने निर्णय गरेकाे छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५...
वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ
हेटाैंडा– वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ ।र्यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको...
थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए
हेटाैंडा– थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका...
थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो
हेटाैंडा– नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को...













