सुशासनमा दक्षिण एसियामै नेपालको स्थान सवैभन्दा माथि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।वल्ड जष्टिस प्रोजेक्टले सार्वजनिक गरेको तथ्यांकअनुसार सुशासनमा नेपाल बिश्वको ६१औं स्थानमा र दक्षिण एशियामा सबैभन्दा माथि रहेको छ ।