बाँकेका युवकको मृत्यु कोरानाबाटै भएको पुष्टि
बाँकेको नरैनापुर गाउँपालिकाको एक क्वारेन्टाइनमा बसेका २५ बर्षीय युवकको मृत्यु कोरानाकै कारण भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या...
लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस
कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे...
अस्पतालहरुले आफैं आरडीटी परीक्षण गर्न पाउने
अब अस्पतालहरुले र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका...
नेपालमा कोभिड-१९ बाट दोस्रो व्यक्तिको मृत्यु, बाँकेकाे नरैनापुरमा मृत्यु भएका युवामा कोरोना पुष्टि
नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा...
हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?
कोरोना भाइरसको कारण विश्वभर ४७ लाख १९ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख १३ हजार २ सय १५ जनाको मृत्यु...
रौतहटका १० जना संक्रमित हालै भारतबाट आएका थिए
रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड-१९) का १० जना संक्रमित भारतबाट आएको खुलेको छ । राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९,...
कोरोनाबाट मृत्यु भएपछि बागमती प्रदेशमा सतर्कता
कोरोना भाइरस महामारीका कारण एक जनाको मृत्यु भएपछि बागमती प्रदेशले सतर्कता अपनाउन थालेको छ ।प्रदेश सरकार कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गम्भीर भएर...
बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु
बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो...
स्वास्थ्य मन्त्रालयको टोली पनि बाह्रबिसे जाँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली पनि आज सिन्धुपाल्चोकको बाह्रबिसे जाने भएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि...
बागमती प्रदेश सरकारले विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोली बाह्रबिसे पठायाे
बागमती प्रदेश सरकारले विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोली सिन्धुपाल्चोककाे बाह्रबिसे पठाएकाे छ । हिजाे जेठ ३ गते बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी...













