इजरायललाई समर्थन गरेकाे भन्दै दक्षिण अफ्रिकाले यू–१९ विश्वकपका कप्तानलाई हटायो

इजरायलको समर्थनमा बयान दिएको भन्दै दक्षिण अफ्रिकाले १९ वर्ष मुनिको क्रिकेट टोलीका कप्तान डेभिड टिगरलाई जिम्मेवारीबाट हटाएको छ । विश्वकप शुरु हुनुभन्दा एक हप्ताअघि...

पहिलाे टी–२० क्रिकेटमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायाे

पाकिस्तानसँगकाे ५ खेलकाे टी–२० शृङ्खलामा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज भएकाे पहिलाे खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायाे ।न्युजिल्यान्डले दिएकाे २ सय...

अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा भारतको जित

अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी भएको छ । योसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ ।जितका लागि १...

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय...

बलात्कार मुद्दामा दोषी सन्दीप लामिछानेको सजाय आज तोकिँदै

बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ । काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने भएको हो । यसअघि पुस १३...

रोहित शर्मा र विराट कोहली टी-२० टोलीमा फर्किए

रोहित शर्मा र विराट कोहली अफगानिस्तान विरुद्धको तीन खेलको टी-२० आई शृंखलाका लागि भारतीय क्रिकेट टिममा फर्केका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)...

पाचौँ बकैया कप फुटबल पुस २४ देखि

हेटौँडा । पाचौँ बकैया कप फुटबल प्रतियोगिता पुस २४ देखि हुने भएको छ । युवा तथा खेलकुद विकास समिति बकैया गाउँपालिकाले गर्ने प्रतियोगिताको युवा...

भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट वरीयताकाे शीर्ष स्थानमा

अस्ट्रेलिया आईसीसीकाे टेस्ट क्रिकेट वरीयताकाे शीर्ष स्थानमा उक्लिएकाे छ । आईसीसीकाे पछिल्लाे वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटकाे वरीयतामा पहिलाे नम्बरमा पुगेकाे हाे...

१९ वर्षमुनिकाे विश्वकप क्रिकेट खेल्न जाने नेपाली टाेलीकाे बिदाइ

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेट खेल्न जाने युवा टाेलीलाई बिदाइ गरेकाे छ । आज शुक्रवार काठमाण्डाैमा आयाेजित एक कार्यक्रमका बीच...

१९ वर्षमुनिको विश्व कपका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले दक्षिण अफ्रिकामा हुने आईसीसी १९ वर्षमुनिको विश्व कपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।...

ताजा अपडेट

छुटाउनु भयो कि?