रूससँग वार्ताका लागि यूक्रेनी राष्ट्रपतिका छ वटा शर्तहरू
यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि छ शर्त अगाडि सार्नुभएको छ । उहाँले त्यसलाई यूक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका छ विषय भन्ने...
करिब ३० लाख शरणार्थीले युक्रेन छाडे
रुसी फौजले युक्रेनमाथि आक्रमण गरेपछि २० दिनमा करिब ३० लाख शरणार्थीले देश छोडेको बताइएको छ । सबैभन्दा धेरै पोल्याण्डमा १८ लाख भन्दा युक्रेनी शरणार्थी...
शान्तिवार्ता सफलतातिर गएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता सफलतातिर उन्मुख भएको बताउनुभएको छ । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले चलिरहेको वार्ता यथार्थपरक बन्दै गएको र सहमतीका...
सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह
सोमालिया सरकारले लामो खडेरीका कारण ६९ लाख भन्दा धेरै मानिस प्रभावित भएको भन्दै मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ । प्रधानमन्त्री मोहमद...
रुसको आक्रमणपछि युक्रेनका १४ लाख जना बालबालिका देश छाड्न बाध्य
संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) ले रुसले युक्रेनमा गरेको आक्रमणका कारण १४ लाख जना बालबालिका शरणार्थी बनेको जनाएको छ । रुसले आक्रमण सुरु गरेको...
युक्रेनले गरेको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ घाइते
रुसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको र २८ जना घाइते भएको बताएको छ ।सेनाका अनुसार डोनेट्स्कको एक आवासीय...
रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल
रूस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताउनु भएको छ । “हरेक दिन हप्ताको सातै...
चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई वर्षयताकै सबैभन्दा धेरै
चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएका...
साउदी अरेबियाका विदेश मन्त्री भाेलि नेपाल आउँदै
काठमाण्डौ – साउदी अरेबियाका विदेश मन्त्री फाइसल विन फहरन अल साउद दुई दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री अल साउद भोलि...
रुस र बेलारुसका राष्ट्रपति बीच आज भेटवार्ता हुने
रुस र बेलारुसका राष्ट्रपतिबीचआज (शुक्रबार) भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने...













