इरानमा बाढीले बगाउँदा २४ जनाको मृत्यु, १९ जना बेपत्ता

इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन् ।...

द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेको भन्दै भारतीय संसदमा विरोध

भारतको पश्चिम बङ्गालका काँग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेको भन्दै भारतको संसदमा विरोध भएको छ । सत्तारुढ भारतीय जनता पार्टी...

कोरोनाको नयाँ बिरामी फेला परेपछि चीनको वुहानमा फेरि लकडाउन

पहिलो पटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको चीनको वुहानमा फेरि लकडाउन लागू गरिएको छ । वुहानको चियाङसिया जिल्लामा नयाँ बिरामी फेला परेपछि करिब दश...

चट्याङ र वर्षाका कारण २६ जनाको मृत्यु

भारतकाे पूर्वीराज्य बिहारमा चट्याङ र वर्षाजन्य घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका सरकारी सञ्चारमाध्यम अल इन्डिया...

रूसद्वारा ओडेसामा पुनः आक्रमण

रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । देशको...

‘मङ्कीपक्स’ काे उपचारमा ‘स्मलपक्स’ काे खाेप लगाउन अनुमति

युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देखिएकाले स्मलपक्सको खोप लगाउन अनुमति दिएको...

भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज शपथ लिँदै

भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ लिँदै हुनुहुन्छ । उहाँ आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बन्नु भएको छ...

चीनमा यो हप्ता उष्णलहर, तापक्रम उच्च हुने चेतावनी

चीनका केही भूभागमा उष्णलहरका कारण अबकाे १० दिन उच्च तापक्रम हुने अनुमान गरिएको छ । केही प्रान्तहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान...

रुसद्वारा युक्रेनको ओडेसा बन्दरगाहमा क्षेप्यास्त्र प्रहार

रुसी सेनाले युक्रेनको ओडेसा बन्दरगाहको पूर्वाधारमा गरेको क्षेप्यास्त्र प्रहारबाट ठूलो नोक्सानी भएको युक्रेनले जनाएको छ । रुसी सेनाले प्रहार गरेको क्रुज मिसाइलका कारण सोही...

मंकीपक्स प्रकोपका कारण विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

विश्व स्वास्थ्य संगठनले मंकीपक्स विभिन्न ७५ देशमा फैलिएपछि मंकीपक्स विरूद्ध विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा...

ताजा अपडेट

छुटाउनु भयो कि?