भारतले भन्यो– ‘नेपालबाट टमाटर आयात गरेर भाउ घटाउँदैछाैँ’
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको बढ्दो मूल्य कम गर्न नेपालबाट आयात गर्न थालेको बताउनुभएको छ । भारतीय संसदमा आज बिहीवार टमाटरको अभाव र मूल्यबारे...
इटालीको लाम्पेडुसा टापुमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जनाको ज्यान गयो
इटालीको लाम्पेडुसा टापुमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा बाँचेका चार जनाले आफूहरू ट्युनिसियाबाट इटाली जानका लागि डुङ्गा चढेको...
पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर
पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई...
श्रीलङ्काले सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषणविरुद्धको राष्ट्रिय नीति लागू गर्ने
श्रीलङ्काले सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषणलाई रोक्न राष्ट्रिय नीति लागू गर्ने भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सन् २०२३ देखि २०२८ सम्मका लागि सम्पत्ति शुद्धीकरण...
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पाँच वर्ष राजनीतिमा प्रतिबन्ध
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानको निर्वाचन आयोगको आदेश अनुसार खान आउँदो पाँच वर्षसम्म चुनाव लड्न नपाउने...
भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनःनिर्माण गर्ने
भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनः निर्माण गर्ने भएको छ । त्यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ...
पाकिस्तानमा रेल दुर्घटना हुँदा १९ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते
पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् ।४५ किलोमिटर प्रतिघन्टाको सामान्य...
चीनको हेबेईमा बाढीमा परि १० जनाको ज्यान गयो
चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो ।बाओडिङ सहर...
चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश
भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई...
गलत सन्देशका कारण सम्पर्क टुटेको अन्तरिक्ष यान भ्वायजर टू सम्पर्कमा आयो
अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले गलत सन्देश पठाएका कारण सम्पर्कबाहिर पुगेको अन्तरिक्ष यान भ्वायजर टू सँग पुनः सम्पर्क भएको छ । पृथ्वीबाट अर्बौँ माइल...














