मकवानपुर– मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक गढीमा २५७औं विजय उत्सवको अवसरमा शुक्रबार सेनवंंशीले चढ्ने सेतो हात्तीको अनावरण र विशाल भण्डोत्तलन गरिएको छ । विदेशी फौजमाथि विजयप्राप्त गरेको खुशीयालीमा गढि गाउँपालिकाको आयोजना तथा पुरानो गोरख गणको सहकार्यमा विभिन्न अतिरिक्त कृयाकलाप गरेरविजय उत्सव मनाइएको हो । हेटौंडाको बुद्धचोकवाट १६ किलोमिटर पूर्वामा पर्ने मकवानपुरगढीमा बागमती प्रदेशका मुखयमन्त्री डोरमणि पौडेलले तत्कालीन सेनवंशीय राजा हेमकर्ण सेनले चढ्ने एकदन्ते सेतो हात्तीको अनावरण र राष्ट्रिय झण्डोत्तलन गर्नुभएको थियो ।

(फोटो फिचर)