एसिया कप क्रिकेटकाे भारतसँगकाे खेलमा नेपालको पहिलो विकेट खसेको छ । कुशल भूर्तेल २५ बलमा ३८ रन बनाएर आउट भएका हुन् । नेपाल अहिले ९ दशमलव पाँच ओभरमा ६५ रन बनाएर खेलिरहेकाे छ ।