मकवानपुर – प्रेस सङ्गठन नेपालको मकवानपुर जिल्ला समितिले पूर्णता पाएको छ । पहिलेका प्रेस चौतारी र प्रेस सेन्टरको एकीकरणपछि बनेको प्रेस सङ्गठन नेपालको मकवानपुर समितिले पुर्णता पाएको हो ।
नव गठित समितिमा ४१ सदस्य समितिको घोषणा प्रदेश समितिले गरेको हो । नव गठित समितिको संयोजक तत्कालीन प्रेस चौतारीका अध्यक्ष प्रकाश दाहाललाई र सहसंयोजकको जिम्मेवारी तत्कालीन प्रेस सेन्टरबाट अञ्जली थापालाई तोकेको छ ।

Image may contain: text