नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ): याँहा क्लिक गर्नुहाेस ।