मकवानपुर – काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एक कार्यक्रमका लागि हेटौंडा आइपुग्नु भएको छ । संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा हुन लागेको अभिमुखिकरण कार्यक्रममा सहभागी हुन उहाँहरु हिजो बेलुकी हेटौंडा आईपुग्नु भएको हो ।

बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाको मेयर शाह र उपमेयर डंगोलसहित प्रदेशका अन्य स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरू हेटौंडा आउनु भएको हो । कार्यक्रम आज र भोली दुइ