मकवानपुर – मकवानपुरमा बुधबार दिउँसोसम्म ८१ वडाको मत परिणाम सार्वजनीक भएको छ । मतगणना सम्पन्न भएका ८१ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ३९ वडा अध्यक्ष जितेको छ । भने, दोस्रोमा माओवादी केन्द्रले २३ र एमालेले १९ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् । अब २१ वडाको मतपरिणाम आउन बाँकी छ ।
नेपाली कांग्रेसले जितेका वडाहरू
१) इन्द्रसरोबर–१ मा सुवास थापा (कांग्रेस)
२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)
३) ईन्द्रसरोवर–५ दुधराज तितुङ (कांग्रेस)
४) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान (कांग्रेस)
५) भीमफेदी–६ मा सोमबहादुर घलान (कांग्रेस)
६) भीमफेदी–७ मा मित्रबन्धु सिन्जाली (कांग्रेस)
७) कैलाश–१ मा तेज बहादुर ब्लोन (कांग्रेस)
८) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)
९) कैलाश–७ मा उदास भोलन (कांग्रेस)
१०) कैलाश–८ आशिष प्रजा (कांग्रेस)
११) कैलाश–९ मा भुवनसिं घलान (कांग्रेस)
१२) मकवानपुरगढी–१ मा आइत सिंह लो (कांग्रेस)
१३) मकवानपुरगढी–२ मा बखानसिं पाख्रिन (कांग्रेस)
१४) मकवानपुरगढी–५ मा दिपेश दाहाल (कांग्रेस)
१५) मकवानपुरगढी–६ मा कृष्ण बजगाई (कांग्रेस)
१६) मकवानपुरगढी–७ मा सूर्यबहादुर रूम्बा (कांग्रेस)
१७) मकवानपुरगढी–८ मा कुमार घिसिंङ (कांग्रेस)
१८) थाहा–६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)
१९) थाहा–७ मा शिवराज गोले (कांग्रेस)
२०) थाहा–१२ मा टिकाराम स्याङ्तान (कांग्रेस)
२१) बकैया–५ मा लक्ष्मी जिम्बा (कांग्रेस)
२२) बकैया–९ मा टंकध्वज लोप्चन (कांग्रेस)
२३) बकैया–१० मा कमला वाइवा (कांग्रेस)
२४) बकैया–११ गोपाल नेसुर (कांग्रेस)
२५) बकैया–१२ मा ज्ञानेन्द्र बजगाई (कांग्रेस)
२६) राक्सिराङ–२ मा बुद्धराम मुक्तान (कांग्रेस)
२७) राक्सिराङ–५ मा हरिबहादुर प्रजा (कांग्रेस)
२८) राक्सिराङ–७ मा रामबहादुर प्रजा (कांग्रेस)
२९) राक्सिराङ–९ मा रामकुमार वाल्चा थिङ (कांग्रेस)
३०) हेटौंडा–१ मा सविन न्यौपाने (कांग्रेस)
३१) हेटौंडा–२ मा विष्णुगोपाल महर्जन (कांग्रेस)
३२) हेटौंडा–३ मा ढलक थापा (कांग्रेस)
३३) हेटौंडा–६ मा विष्णुप्रसाद दाहाल (कांग्रेस)
३४) हेटौंडा–१६ मा रामकृष्ण कोइराला (कांग्रेस)
३५) मनहरी–१ मा शिव प्रसाद खनाल (कांग्रेस)
३६) मनहरी–३ मा अनन्त अर्याल (कांग्रेस)
३७) मनहरी–६ मा यादव थपलिया (कांग्रेस)
३८) मनहरी–७ मा ठाकुर तितुङ (कांग्रेस)
३९) मनहरी–८ मा नारायण उप्रेती (कांग्रेस)
नेकपा एमालेले जितेका वडाहरू
१) इन्द्रसरोवर–३ मा प्रताप भोम्जन (एमाले)
२) इन्द्रसरोवर–४ मा चन्द्रकुमार बल (एमाले)
३) भीमफेदी–२ मा काशी राम बज्यु (एमाले)
४) भीमफेदी–४ मा सागर पाण्डे (एमाले)
५) भीमफेदी–५ मा जाहारसिं लामा (एमाले)
६) भीमफेदी–८ मा बिष्णुबहादुर लामा (एमाले)
७) मकवानपुरगढी–३ मा भागवत तिमल्सिना (एमाले)
८) मकवानपुरगढी–४ मा अर्जुन प्र तिमल्सिना (एमाले)
९) थाहा–५ मा विष्णुबहादुर गुरूङ (एमाले)
१०) थाहा–८ मा हेमकुमार थिङ (एमाले)
११) थाहा–१० मा हिरा बहादुर गमाल (एमाले)
१२) बकैया–३ मा भुमलसिं घलान (एमाले)
१३) बकैया–४ मा राजन दंगाल (एमाले)
१४) बकैया–६ मा फुलबहादुर भोम्जन (एमाले)
१५) राक्सिराङ–३ मा उत्तम वाइवा (एमाले)
१६) राक्सिराङ–४ मा संजय कोइराला (एमाले)
१७) हेटौंडा–१८ मा अनिल बानियाँ (एमाले)
१८) हेटौंडा–१९ मा नरनाथ सुवेदी (एमाले)
१९) बागमती–६ मा टेकबहादुर डिम्डुङ (एमाले)
नेकपा माओवादी केन्द्रले जितेका वडाहरू
१) भीमफेदी–३ मा प्रितिलाल लामा (माओवादी)
२) कैलाश–३ मा देवलाल बल (माओवादी)
३) कैलाश–४ मा तिलकबहादुर मोक्तान (माओवादी)
४) थाहा–१ मा हेरमान गोपाली (माओवादी)
५) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
६) थाहा–३ मा हिरेन्द्र रायमाझी (माओवादी)
७) थाहा–४ मा नारायण लामा (माओवादी)
८) थाहा–९ राजकुमार बलामी (माओवादी)
९) थाहा–११ मा दिनेश बल (माओवादी)
१०) बकैया–१ मा आशिश तितुङ (माओवादी)
११) बकैया–२ मा विश्वराज स्याङतान (माओवादी)
१२) बकैया–७ मा मानबहादुर सिन्तान (माओवादी)
१३) बकैया–८ मा विष्णु नेगी (माओवादी)
१४) राक्सिराङ–६ मा अक्कलबहादुर मोक्तान (माओवादी)
१५) राक्सिराङ–८ मा युसाई प्रजा (माओवादी)
१६) बागमती–१ मा यहुन्ना राई (माओवादी)
१७) बागमती–२ मा जनक पहरी (माओवादी)
१८) बागमती–३ मा कमानसिं पाख्रिन (माओवादी)
१९) बागमती–४ मा दन्तलाल माझी (माओवादी)
२०) बागमती–५ मा विजय भोलन (माओवादी)
२१) मनहरी–२ मा राजकुमार पाख्रीन (माओवादी)
२२) मनहरी–४ मा प्रकाश थापा (माओवादी)
२३) मनहरी–५ मा दिपेन्द्र अधिकारी (माओवादी)