मेयर
गठबन्धन बिष्णु बहादुर बिष्ट (हसिया हथौंडा) – ८४२३
एमाले अचुतम प्रसाद ढकाल (सुर्य) – ६६५८
उपमेयर
गठबन्धन भरत गोपाली (रुख) – ७३९९
एमाले कल्पना वलामी (सुर्य) – ७३५१
थाहा नगरपालिकामा कुल ३२ हजार ३०७ मतदाता मध्ये २३ हजार ५६ जना अर्थात ७१.३६ प्रतिशतले मतदान गरेका छन् ।