हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । हेटौंडा–२ स्थित शिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो ।गएराति हेटौंडाका १९ वटै वडाहरुबाट मतपेटीका संकलन भएपछि बसेको सर्वदलीय बैठकले आज बिहानबाट मतगणना गर्ने सहमति गरेको थियो ।