हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मतगणना सुरु भएको छ । गठबन्धनले सुरुवाती अग्रता लिएको छ । शनिबार बिहानबाट गाउँपालिकाको वडा नम्बर ८ को १ सय मत गणना गर्दा नेपाली कांग्रेसनेकपा माओवादीको गठबन्धन ले ५६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ३८ मत प्राप्त गरेको छ ।