काठमाडौं – माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । फागुन ८ र ९ गते आयोजना गरिएको बैठक फागुन २० गतेसम्मका लागि सरेको हो । माओवादी केन्द्रको बैठक पटक-पटक सर्दै फागुन २० गतेसम्मका लागि सरेको हो ।