बलिउडमा आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा रहेकी नायिका कंगना रनावत एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । उनले, जयललिताको बायोपिकमा काम गरिसकेकी छिन् । यो चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छ ।
यसैविच, कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । कंगनाले सामाजिक संजालमा भिडियो र तस्वीर सार्वजनिक गर्दै प्रास्थेटिकका लागि तयार भैरहेको उल्लेख गरेकी छिन् । यो चलचित्रलाई सई कविरले निर्देशन गर्दैछिन् ।बलिउडमा आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा रहेकी नायिका कंगना रनावत एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । उनले, जयललिताको बायोपिकमा काम गरिसकेकी छिन् । यो चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छ । यसैविच, कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । कंगनाले सामाजिक संजालमा भिडियो र तस्वीर सार्वजनिक गर्दै प्रास्थेटिकका लागि तयार भैरहेको उल्लेख गरेकी छिन् । यो चलचित्रलाई सई कविरले निर्देशन गर्दैछिन् ।