file photo

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका सात वटा अध्यादेश जारी गर्नु भएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न सात अध्यादेश जारी गर्नु भएको हो ।