काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेला आज काठमाडौंमा भइरहेको छ । भेलालाई पार्टी अध्यक्ष एवं प्रधानमनत्री केपी शर्मा ओलीले संवोधन गरिरहनुभएको छ । हेर्नुहोस् भेलाको प्रत्यक्ष प्रशारण :