मकवानपुर– बागमती प्रदेशमा शनिबार आज ५४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको रिपोर्टका अनुसार शनिबार आज काठमान्डौंमा ३७७, चितवनमा ९२, ललितपुरमा ३७, भक्तपुरमा १५, मकवानपुरमा १३, रामेछापमा ७, नुवाकोटमा, दोलखा र सिन्धुपाल्चोकमा १/१ जना गरि ५४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थप विवरण हेर्न याहाँ क्लिक गर्नुहाेस ।