हेटाैंडा– प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै बागमती प्रदेशकाे राजधानी हेटाैंडामा दिप प्रज्वलन गरिएकाे छ । प्रदेश राजधानी हेटाैंडाकाे विभिन्न स्थानमा युवाहरुले दीप प्रज्ज्वलन गरेका हुन् । उनिहरूले नेपालको नयाँ नक्साकाे चित्र बनाई, नेपाली झण्डा र ब्यानरसहित दिप प्रज्वलन गरेका थिए ।

फाेटाे फिचर: