नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको टुङ्गो लगाएको छ। काठमाडौँको कमलादीमा आजबाट सुरु भएको केन्द्रीय समिति बैठकले ३७३ केन्द्रीय सदस्यहरूको टुङ्गो लगाएको हो । ३७७ केन्द्रीय सदस्य रहने भनिएको केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।https://drive.google.com/file/d/1jbpVpbl6t1QLvI3H6N922AfFt9kGFEs0/view











