हेटौँडा – मकवानपुरको पूर्वि बागमती गाउँपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । वडा नम्बर १ मा ३०० मत गन्दा नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार खेमराज जर्गामगरले १२९ मत प्राप्त गर्दा गठवन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार सर्केश घलानले १२० मत प्राप्त र्गनु भएको छ । उपाध्यक्षमा गठवन्धनको उम्मेद्वार फणिन्द्रकुमार तिमल्सीनाले १८३ मत प्राप्त गर्दा एमालेकी धनमायाँ स्याङतानले ६२ मत प्राप्त र्गनु भएको छ ।