हेटाैंडा– नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय २३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको हो ।
Home प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ शनिबार थप ३२३ जनामा काेराेना पुष्टि, सङ्ख्या ३ हजार २३५ पुग्याे











