नेपालमा रहेको कोभिड–१९ को जिनको अध्ययन हुने
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले...
मकवानपुरमा बाहिरी जिल्लाका मानिस प्रवेशमा थप कडाई
मकवानपुर– मकवानपुरमा बाहिरी जिल्लाका मानिस प्रवेशमा थप कडाई गरिने भएको छ । मंगलबार बसेको कमाण्ड पोष्टको बैठकले अति आवश्यक कामका सन्दर्भमा बाहिरी जिल्लाबाट आउने...
विश्व एकजुट भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ : प्रम ओली
हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताउनुभएको छ । सिंहदरबारस्थित एक्सन...
नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार बाँकेको नेपालगञ्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य...
विश्वभर २ लाख ५२ हजारभन्दा धेरैकाे ज्यान गयाे
काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमणकाे कारण विश्वभर साढे दुई लाखभन्दा धेरैकाे ज्यान गएकाे छ । वल्डोमिटरका अनुसार काेराेना सङ्क्रमणकाे कारण अहिलेसम्म दुई...
मुलुकभर हालसम्म ६४ हजार बढीको परीक्षण
हेटाैंडा– मुलुकभर हालसम्म पिसिआर र आरडिटी प्रविधिबाट गरी कूल ६४ हजार ४८५ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर प्रविधिबाट...
विद्यालय भर्ना नलिन शिक्षा मन्त्रालयकाे आग्रह
हेटाैंडा– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह...
भिमफेदी गाउँपालिकाका एक कर्मचारीमा आरडीटी रिपोर्ट पोजेटिभ
हेटाैंडा– मकवानपुरको भिमफेदीमा एक जनामा आरडीटी रिपाेर्ट पोजेटिभ देखिएको छ । भिमफेदीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएको हो ।...
हेटौंडा छिर्ने मुख्य नाकामा स्यानिटाइजिङ टनेल सञ्चालन
मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने मुख्य नाका रातोमाटेमा आजबाट सवारी साधनलाइ स्यानिटाजिङ गर्ने टनेल सञ्चालनमा आएको छ । प्रदेशको राजधानी प्रवेश गर्ने...
चितवनकी महिलाको चौथो पटक पनि रिपोर्ट पोजेटिभ
चितवन– काेराना भाइरस (कोभिड–१९) सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः...













