मकवानपुरमा एक वर्षमा ९०७ वटा सवारी दुर्घटनामा ५० जनाको मृत्यु

मकवानपुर,१० साउन । मकवानपुर जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटनामा परि ५० जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार...

मकवानपुरसहित २३ जिल्लामा बाढीको मध्यम जोखिम

मकवानपुर, साउन १० । आज मकवानपुरसहित २३ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुासर आज मकवानपुर, रामेछाप,दोलखा, सिन्धुपाञ्चोक,...

बागमती प्रदेशः राजीनामा दिएका मन्त्रीहरू बर्खास्त

मकवानपुर, ९ श्रावण । बागमती प्रदेशका राजिनामा दिनुभएका चार जना मन्त्रीहरू बर्खास्त हुनुभएकाे छ । दिउँसाे राजिनामा दिनु भएका चार जना मन्त्रीहरुलाई मुख्यमन्त्री बहादुर...

बागमती प्रदेशका मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मकवानपुर,९ श्रावण । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई काँग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका प्रदेशसभा सदस्यहरूले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।...

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु...

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा...

पुष्पलालको स्मृति दिवसमा हेटौंडामा जनसाङ्गीतिक साँझ कार्यक्रम हुने

हेटाैंडा,०५ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा स्वर समर्पण - जनसाङ्गीतिक साँझ कार्यक्रम हुने भएको...

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आज आइतबार दिउँसो देशका तीन प्रदेश; कोशी, बागमती र गण्डकीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम...

प्रगति माविको २४औं अभिभावक भेला सम्पन्न

हेटौंडा,साउन ३ । मकवानपुर जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय हेटाैंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको २४औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका...

हेटौंडा स्कुल अफ म्यानेजमेन्टले कक्षा ११ र १२ निशुल्क पढाउने

मकवानपुर,साउन १ । हेटौंडाको एक निजी शैक्षिक संस्थाले कक्षा ११ र १२ मा निशुल्क पढाउने भएको छ । हेटौंडा उपमहानगरपालिका–४, स्थित हेटौंडा स्कुल अफ...

ताजा अपडेट

छुटाउनु भयो कि?