आज तीजको दर खाने दिन
यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ...
आज कुशे औँसी, घर–घरमा कुश भित्र्याईंदै
हरेक वर्ष भदौ कृष्णऔँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयाेग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्...
केही ठाउँमा ठूलो वर्षा : हेटौँडा–काठमाण्डौ जोड्ने दुई सडक अवरुद्ध
काठमाण्डौ – गएराति र हिजो बेलुकी काठमाण्डौ उपत्यकासहितका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँका खोलानालामा बाढी आएको छ ।...
‘अनलाइन बाल यौन शोषण रोक्न सामूहिक प्रयास अपरिहार्य’
मकवानपुर । अनलाइनमार्फत हुने बाल यौन शोषण रोक्न परिवार, समाज र राज्य सबैको संयुक्त प्रयास अपरिहार्य रहेको बुधवार हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन्...
मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु, सातजना घाइते
मकवानपुर । मकवानपुरमा मंगलबार दिउँसो चट्याङ लागेर एक जानाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ,...
स्वास्थ्यमन्त्री थापाद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कक्षाहरुको अवलोकन
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले मङ्गलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेका विभिन्न शैक्षिक कार्यक्रमहरुको विस्तृत अवलोकन गर्नुभएको छ ।...
सूचना प्रविधि, सुशासन र विकास
केपी शर्मा ओली
आज सूचना र सञ्चार प्रविधि, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ । हामी...
एमाले विधान महाधिवेशनको तयारी तीव्र, २३ सय ९२ जना सहभागी हुने
हेटाैंडा । यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी...
बागमती प्रदेश सरकार पुनर्गठन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार पुनर्गठन गर्नुभएको छ । काँग्रेसका ५ मन्त्री थप्दै उहाँले १४ सदस्यीय मन्त्रीपरिषद्लाइ पूर्णता दिनु भएको हाे...
बागमती प्रदेशमा लम्पी स्किन रोगबिरूद्ध सप्ताहव्यापी खोप अभियान
मकवानपुर, साउन ३० । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि भदौ १ देखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने...














