अमिताभ बच्चन र केबीसी निर्माता विरुद्ध एफआईआर
बलिउड अभिनेता अमिताभ बच्चन र ुकौन बनेका करोडपतिु (केबीसी) निर्माताविरुद्ध एफआईआर दर्ता गरिएको छ। मनुस्मृतिसँग जोडिएको एक प्रश्नमा हिन्दूधर्ममाथि आहात पुगेको जनाउँदै अमिताभविरुद्ध लखनउ...
विवादमा पर्यो एसएस राजामोलीको फिल्म ‘आरआरआर’
बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ चर्चामा छ । छायांकन नसकिदै प्रतिक्षामा रहेको यो चलचित्र विवादमा घेरामा परेको...
५५ बर्षमा साहरुख खान
बलिउडमा ‘बादशाह, किङ खान, रोमान्सका किङ’ जस्ता उपनामले परिचित नायक साहरुख खान आजबाट ५५ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ नोभेम्बर २ तारिखमा...
अक्षयको फिल्म ‘लक्ष्मी बम’को नाम फेरियो
हिन्दु समुदायको भावनामा ठेस पुर्याएको भन्दै करणी सेनाले विरोध जनाएको थियो । चलचित्रको निर्माण टिमलाई करणी सेनाले कानुनी सुचना समेत पठाएको थियो । भारतीय...
लण्डनमा साहरुख र काजोलको प्रतिमा राखिने
चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भएको छ । भारतमा सबैभन्दा लामो समयसम्म हलमा चलेको रेकर्ड यो चलचित्रले राखेको छ ।...
छायांकन सेटमा फर्किइन् दीपिका
ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेको केही दिनपछि नायिका दीपिका पादुकोण छायांकन सेटमा फर्किएकी छिन् । दीपिका सकुन बत्राको सम्बन्धको कथामा आधारित चलचित्रमा काम गरिरहेकी...
अर्णवलाई सलमानको जवाफ
नायक सुशान्त सिंह राजपुतको निधनपछि केही मिडियाले बलिउडलाई अनावश्यक विवादमा तान्ने कोशिश गरे । यसमा नायक साहरुख खान, सलमान खान लगायतको नाम पनि जोडियो...
बिहे गर्दै आदित्य नारायण
गायक तथा टेलिभिजन रियालिटी शोका संचालक आदित्य नारायण झाले प्रेमिका श्वेता अग्रवालसँग यो बर्ष बिहे गर्ने तयारी गरेका छन् ।आदित्य र श्वेताको भेट सन्...
‘रिपब्लिक टीभी’ र ‘टाइम्स नाउ’ को विरुद्ध बलिवुड कलाकारहरु
बलिवुडका चर्चित व्यक्तिहरुले केही मिडिया प्रतिष्ठानमाथि सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा गैरजिम्मेवार रिपोर्टिङ गरेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा...
आजबाट ‘मुन्द्रेको कमेडी क्लब’
लकडाउनका कारण बन्द भएको चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आज सोमबारबाट प्रसारणमा आउने भएको छ । शा संचालक समेत...














