उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने, ‘लकडाउन’बारे निर्णय हुन सक्ने
काठमाण्डाै – कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मङ्गलबार बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै आएको बैठक आज भने प्रधानमन्त्री...
मकवानपुरमा बाहिरी जिल्लाका मानिस प्रवेशमा थप कडाई
मकवानपुर– मकवानपुरमा बाहिरी जिल्लाका मानिस प्रवेशमा थप कडाई गरिने भएको छ । मंगलबार बसेको कमाण्ड पोष्टको बैठकले अति आवश्यक कामका सन्दर्भमा बाहिरी जिल्लाबाट आउने...
विश्व एकजुट भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ : प्रम ओली
हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताउनुभएको छ । सिंहदरबारस्थित एक्सन...
सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन
हेटाैंडा– नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न पुनःनिर्देशन दिएको छ । बैंकले आगामी जेठ १ गतेपश्चात्...
नामका शीर्ष नेताहरुँग प्रधानमन्त्रीको अनलाइन संवाद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी हुनुभयो । सम्मेलनको उद्घाटन...
विद्यालय भर्ना नलिन शिक्षा मन्त्रालयकाे आग्रह
हेटाैंडा– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह...
स्थानीय तहले पनि छुट्टै राहत प्याकेज ल्याउन सक्ने
हेटाैंडा– कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि चालिएको कदमबाट अर्थतन्त्रमा परेको असर कम गर्न स्थानीय सरकारले समेत पुनरुत्थानका कार्यक्रम ल्याउन पाउने भएका छन् । सोमबार...
सूचनाको अधिकार कुण्ठित हुँदैनः प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताउनुभएको छ । राष्ट्रिय...
हेटौंडा छिर्ने मुख्य नाकामा स्यानिटाइजिङ टनेल सञ्चालन
मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने मुख्य नाका रातोमाटेमा आजबाट सवारी साधनलाइ स्यानिटाजिङ गर्ने टनेल सञ्चालनमा आएको छ । प्रदेशको राजधानी प्रवेश गर्ने...
परीक्षणका लागि कीट ल्याइँदै
हेटाैंडा– सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक...














