मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

आज मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवस । ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव बेचबिखनको निर्मूलन’ भन्ने नाराका साथ चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ...

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । कँडेल एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतले पछि पार्दै विजयी...

आज ‘श्रीकृष्णजन्माष्टमी’मनाइँदै

आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले...

न्याय सेवाका ३ सचिवसहित १७१ जनाको सरुवा (सूचीसहित)

न्याय सेवाका दुई सचिवसहित १७० कर्मचारीहरूको एकै पटक सरुवा भएको छ । न्याय सेवा आयोगको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव...

चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान...

खटाएको ठाउँमा जाँदैनन् अधिकृत

सरकारले स्थानीय तहमा खटाएका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा जान मान्दैनन् । गइहाले पनि अनेकौँ बहाना बनाएर केही महिनामा नै पुनः सङ्घीय कार्यालयमा फर्कन्छन्...

एमालेको लुम्बिनी प्रदेश अधिवेशनः नयाँ नेतृत्व चयनका लागि आज मतदान

एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ । एमाले...

एमालेको लुम्बिनी प्रदेश सचिवमा आचार्य निर्विरोध

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित हुनु भएकाे छ । आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव हुनुहुन्थ्याे । सचिवमा...

नेपाल र भारतबीचको क्रिकेट तस्वीरमा

एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पालेकेलेमा टस...

एसिया कप क्रिकेट : भारतसँग नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको...

ताजा अपडेट

छुटाउनु भयो कि?