आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै
हेटाैंडा । आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि...
प्रदेश-१ मा सरकार विस्तार : माओवादीका दुई र एमालेका एक मन्त्री थपिए
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज...
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस
प्रदेश १ को मुख्यमन्त्री बन्न नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको छ । ९३ सदस्यीय प्रदेश सभामा ४७...
मधेस प्रदेशबाहेक ६ प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु
काठमाण्डाै - मधेस प्रदेशबाहेक अरु ६ वटा प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएको छ । सात वटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन...
भूकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाइने
काठमाडौँ । गृह मन्त्रालयले माघ २ गते २५औँ भूकम्प सुरक्षा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । गृह मन्त्रालयमा आज बसेको २५औँ...
प्रदेश १ का सांसदले शपथ लिए
प्रदेश नं १ का सांसदले आज साेमवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सांसदले दिउँसो साढे १ बजे शपथ लिएका प्रदेश सभा...
निर्वाचन आयोगले आज सातै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउँदै
हेटाैंडा – निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम...
४ हजार २८५ जना उम्मेदवारकाे धरौटी जफत
हेटाैंडा – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनावको प्रतिवेदन भोलि बिहीवार राष्ट्रपतिलाई बुझाउने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम परिणाम...
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक
मकवानपुर – निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को अन्तिम नतिजा आज सार्वजनिक गरेकाे छ । आयोगले आज पत्रकार भेटघाट कार्यक्रमकाे...
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनकाे अन्तिम नतिजा आज सार्वजनिक हुँदै
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकाे अन्तिम नतिजा आज सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश...












