राष्ट्रपतिको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा लगायतका उच्च पदस्थ अधिकारी भोटो जात्रामा...
भोलि शनिबार देशभर सार्वजनिक बिदा
गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट...
मिस नेपाल २०२२ का शीर्ष २४ प्रतिस्पर्धीलाई ‘स्यास’ वितरण
मिस नेपाल २०२२ का शीर्ष २४ प्रतिस्पर्धी घोषणा गर्दै आयोजक 'द हिडन ट्रेजर'ले आइतबार 'स्यास' वितरण गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिस्पर्धीहरुले प्रतियोगी...
मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार स्थापना
मदन भण्डारी फाउण्डेशनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ । सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्तिमा...
भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरमा पूजाअर्चना
लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीकाे मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा. आरजु...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजे वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउने तयारी छ । उहाँले...
बुद्द जयन्तीका अवसरमा प्रदेश प्रमुख शर्माद्वारा शुभकामना व्यक्त
मकवानपुर – आज सोमबार मनाइदै गरिएको २५६६ औं बुद्द जयन्तीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् ।...
आज बुद्धजयन्ती मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी...
ईदकाे अवसरमा भाेलि सार्वजनिक बिदा
सरकारले भोलि मङ्गलवार ईद पर्वकाे अवसरमा सार्वजनिक बिदा दिएको छ । २०७८ साल चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व ईद (इद...
आज मातातीर्थ औँसी
आज मातातीर्थ औँसी, श्रद्धा भक्तिकासाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ...














