मकवानपुरमा बिषालु च्याउ खादा ६ जना बिरामी

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा बिषालु च्याउ खादा ६ जना बिरामी परेका छन् । राक्सिराङ गाउँपालिका–२ औडारमा विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित...

विषालु च्याउ खाँदा १२ जना बिरामी

डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मंगलवार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा...

मदन पुरस्कारका लागि छनौट भएका पुस्तकहरुको श्रेष्ठ सूची सार्वजनिक

मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७९ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । सूचीमा पाँच कृति छन् । गुठीलाई प्राप्त तीन...

आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि तीन दिन विद्यालय बन्द

मकवानपुर । केही समय यता देखि आँखा पाक्ने रोगको सङ्क्रमण देखिएपछि हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलले ३ दिन विद्यालय बन्द गर्ने भएको...

आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिँदै, सावधानी अपनाउन डाक्टरको सुझाव

आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । तर, यसपालि भने धेरै ठाउँमा...

सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको विवादले परीक्षा स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विभिन्न विषयको लागि आजदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित गरेको छ । आज शनिबार र आउँदो...

बागमती प्रदेशका सामुदायिक विद्यालयमा कमाउँदै-सिक्दै कार्यक्रम लागू गरिने

हेटाैंडा । बागमती प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै-कमाउँदै एवं कमाउँदै-सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेशकाे सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास...

बागमती प्रदेश सरकारले लोपोन्मुख समुदायको स्वास्थ्य बिमा गर्दै

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका लोपोन्मुख समुदायको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोज गरेरै पछाडी...

नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक

नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी...

एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताल कारबाहीमा पर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सरकारी, निजी, गैरसरकारी,...

ताजा अपडेट

छुटाउनु भयो कि?