सुन्दरबजार २ मा नेकपाका श्रेष्ठ विजयी, कांग्रेस उम्मेदवार सेढाईँले खादा ओढाएर दिए बधाई !
लमजुङ - लमजुङको सुन्दरबजार नगरपालिका-२ परेवाडाँडामा वडाअध्यक्ष पदको लागि भएको चुनावमा नेकपा उम्मेद्वार नवीनकुमार श्रेष्ठ भारी मतले विजयी हुनुभएको छ ।
उहाँ ९८९ मतसहित विजयी हुनु भएको...
सिन्धुपाल्चोकको ईन्द्रावती-८ मा नेकपाका केदार आचार्य विजयी
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिका -८ मा नेकपाका उम्मेद्वार विजयी भएका छन् । नेकपाका उम्मेद्वार केदार आचार्यले ७१२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका...
लम्जुङको सुन्दरबजारमा नेकपाका श्रेष्ठ विजयी
लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने...
चितवनमा उपनिर्वाचनको मतगणना सुरु
चितवन- चितवनमा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिकाको ४ र ५ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको...
मोदीले ओलीलाई पठाए स्वास्थलाभको सन्देश
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थलाभको सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको...
उपनिर्वाचनमा ६५ दशमलब ४३ प्रतिशत मतदान
काठमाडौँ- प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि आज भएको उप निर्वाचनमा ६५ दशमलब ४३ प्रतिशत मत खसेको प्रारम्भिक...
कञ्चनपुरको पुुनर्वास ३ मा नेकपाका कृष्ण बहादुर तामाङ विजयी
हेटौंडा- कञ्चनपुरको पुुनर्वास नगरपालिका वडा नम्बर ३ मा शनीबार सम्पन्न वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्ण बहादुर तामाङ निर्वाचित हुनुभएको छ...
सल्यानको कुमाख गाउँपालिका–५ मा नेकपा विजयी
हेटौंडा- सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्षका लागि भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का धर्मे बुढाथोकी विजयी हुनुभएको छ ।
उहाँ ७ सय ९२ मत ल्याएर...
रोल्पाको थबाङ–१ मा नेकपाका जनकबहादुर बुढा विजयी
रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी हुनु भएकोे छ ।
उहाँ १ सय ७४ मत...
प्रधानमन्त्रीलाई कम्तीमा एक हप्ता अस्पतालमै राखिने
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै कम्तीमा एक हप्ता अस्पतालमै राखिने भएको छ । स्वास्थ्यमा क्रमिक सुधार भए पनि संक्रमण हुने डर भएकाले अझै...













