एमाले मकवानपुरको बैठक: जिम्मेवारी तोकियो, ५ जना सदस्य मनोनित
मकवानपुर । नेकपा एमाले मकवानपुरमा विभिन्न कमिटीको जिम्मेवारी तोकिएको छ । नवनिर्वाचित जिल्ला कमिटीको बुधबार बसेको दोस्रो बैठकले पार्टी कामलाई व्यवस्थित र सकृय रुपमा संचालन...
कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने लाेसपाकाे निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपाली कांग्रेस र नेकपा एमालेकाे गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । आज बबरमहलमा रहेको पार्टी कार्यालयमा बसेको पदाधिकारी...
एमालेबाट सरकारमा सहभागी मन्त्रीद्वारा राजीनामा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाउनुभएको...
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग पुर्याउन प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्ने समय दिएकोमा प्रधानमन्त्रीको...
राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आज भएको सचिवालय बैठकले...
राष्ट्रपति पौडेलद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको...
प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्काल राजीनामा नदिने हुनुभएको छ । नेकपा माओवादी केन्द्र पदाधिकारीको आकस्मिक बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको हो ।...
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ । परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न...
काँग्रेस पदाधिकारी बैठक: एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति
नेपाली काँग्रेसले राजनीतिक स्थायित्व र संविधानमा आवश्यक संशोधन गर्नका लागि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको जनाएको छ ।
नेकपा एमालेसँग सहमतिपछि...
माओवादी पदाधिकारी बैठक बस्दै
नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठक केहीबेरमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ । दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच गएराति...














