स्थानीय तह उपनिर्वाचन : भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण...
छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र...
आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइदै
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित...
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइदै
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन...
मकवानपुरमा राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक
जिल्ला प्रशासन कार्यालय मकवानपुरले अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । प्रशासनले मंगलबार एक विज्ञप्ति...
तिहार अन्तर्गत यमपञ्चक शुरू : आज धनतेरस मनाइँदै
हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात्...
भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११:३७ बजे
यश वर्षको भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११:३७ बजे परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानाएको छ । समितिले यस वर्षको...
स्वास्थ्य र शिक्षा क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य र शिक्षा क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकायहरूको समीक्षा...
सरकारको एक सय दिनको प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)
सरकार गठनको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट आज...
रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न अनुमति
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन...














