२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो….
संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो । तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको...
महिला दिदीबिहिनीले गर्दा पार्टी बलियो : एमाले अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको...
गठबन्धनका उम्मेदवारलाई जिताउन ५ दलकाे आह्वान
आउँदाे वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आह्वान गरेका छन् । आज मङ्गलवार दिउँसाे संयुक्त विज्ञप्ति निकालेर...
यस्तो छ संघीय निजामती सेवा विधेयक
बहुचर्चित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भइरहेको...
मधेश प्रदेश : एमालेका पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा
मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको छ । एमालेका तर्फबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानून, न्याय...
उपनिर्वाचनको लागि आयोगद्वारा १० बुँदे निर्देशन जारी
निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि १० बुँदे निर्देशन जारी गरेको छ । उपनिर्वाचनको उम्मेदवारी मनोनयनको पूर्व सन्ध्यामा आयोगले दलहरूलाई निर्देशन दिएको हो ।आयोगको १०...
बाराबाट १५ हजार घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना खरदार र लेखापढी कानुन व्यवसायीलाई पक्राउ गरेको छ । मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत राम विश्वास साह...
बारामा एसईईको प्रश्नपत्र बाहिरियाे
बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै...
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी...
आज राम नवमी पर्व मनाइँदै
आज राम नवमी पर्व । रामको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व...














